श्रेष्ठगीत 1:3 - पवित्र बाइबल3 तपाईंको नाउँ मूल्यवान अत्तर भन्दा सुगन्धित छ, तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तपाईंका अत्तरको बास्ना आनन्दप्रद छ, तपाईंको नाउँ खन्याइएको अत्तरझैँ छ। त्यसैकारण कन्येहरूले तपाईंलाई प्रेम गर्नु अचम्मको कुरो होइन! Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिम्रो सुगन्धले मुग्ध पार्नेछ, तिम्रो नामैमा मात्र पनि सुगन्ध छ। तिमीलाई प्रेम नगरी कुनै स्त्री रहन सक्दिन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तपाईंका अत्तरहरूका सुबास्ना सुगन्धित छ; अत्तर खन्याइएको बास्नाजस्तै तपाईंको नाम सुगन्धित छ। यसैकारण कन्याहरूले तपाईंलाई प्रेम गर्छन् भनेर अचम्म मान्नुपर्दैन! Viz kapitola |