Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 1:17 - पवित्र बाइबल

17 हाम्रा घरका आड दिने काठहरू र देवदारका छानाका छन्। र डाँडा भाटाहरू सल्लाका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 हाम्रो घरका दलिनहरू देवदारुका छन्, र छाना सल्‍लाका हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 देवदारु हाम्रा घरका दलिनहरू हुनेछन्, सल्‍लाका रूखहरू हाम्रा छाना हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 हाम्रा घरका दलिनहरू देवदारुका छन्; अनि सल्‍ला रूखका छाना छन्।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 1:17

Následuj nás:

Reklamy


Reklamy