श्रेष्ठगीत 1:16 - पवित्र बाइबल16 मेरो प्रेमी तपाईं असाध्य सुन्दर हुनुहुन्छ! साँच्चै तपाईं मनोहर हुनुहुन्छ! हाम्रो ओछ्यान हरियो घाँसको चउर जस्तो छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 हे मेरा प्रेमी, तपाईं असाध्यै सुन्दर हुनुहुन्छ! हो, कत्ति सुन्दर! र हाम्रो ओछ्यान हरियाली छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मेरा प्रियतम, तिमी कति सुन्दर छौ! तिमीले मलाई कति प्रसन्न गराउँदछौ! हरियो घाँस हाम्रो ओछ्यान हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 हे मेरा प्रियतम, तपाईं कत्ति सुन्दर हुनुहुन्छ! कत्ति सुन्दर हुनुहुन्छ! हाम्रो ओछ्यान लहलहाउँदो छ। Viz kapitola |