श्रेष्ठगीत 1:15 - पवित्र बाइबल15 मेरी प्रियतमा, तिमी अत्यधिक राम्री छौ, आहा! तिमी साँच्चै राम्री छौ, तिम्रा आखाँहरू ढुकुरका झैं सुन्दर छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 हे मेरी प्यारी, तिमी कत्ति सुन्दरी छ्यौ! हो, कत्ति सुन्दरी! तिम्रा आँखाहरू ढुकुरजस्ता छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 ए मेरी प्रियतमा! तिमी कति सुन्दरी छ्यौ! तिम्रा आँखा ढुकुरका जस्ता छन्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 हे मेरी प्रियसी, तिमी कत्ति सुन्दरी छ्यौ, ओह, कत्ति सुन्दरी! तिम्रा आँखाहरू ढुकुरजस्तै छन्। Viz kapitola |