श्रेष्ठगीत 1:14 - पवित्र बाइबल14 मेरा प्रेमी, मग-मग सुगन्ध दिने, एन-गदीका फूलको गुच्छा जस्तै हुनुहुन्छ, जुन एन-गदीको दाखबारीको बगैंचामा फुल्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 मलाई मेरा प्रेमी एन-गदीका दाखबारीका फुलेको मेहदीको झुप्पाझैँ लाग्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 (मेरा प्रियतम एन-गदीका दाखबारीमा फुल्ने बन-फूलजस्तै छन्।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 मेरा प्रेमी, मेरा निम्ति एन-गदीका दाखबारीहरूमा फुल्ने मेहदी फूलको गुच्छाझैँ हुनुहुन्छ। Viz kapitola |