Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 1:13 - पवित्र बाइबल

13 मेरा प्रेमी मुर्ररको सानो झुप्पा झैं हुनुहुन्छ गलाको वरिपरी, मेरो स्तन माझमा सारा रात बिताउनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 मेरा प्रेमी मेरो छातीमा झुण्‍डिने मूर्रले भरिएको थैलीजस्‍तै मलाई लाग्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मेरा प्रियतम मेरो छातीमा ढल्‍कँदा मूर्रका सुवासना उठ्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 मेरा प्रियतम, मेरा निम्ति मूर्रको थैलीजस्तै हुनुहुन्छ, जो मेरा छातीको बीचमा ढल्कनुहुन्छ।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 1:13

Následuj nás:

Reklamy


Reklamy