श्रेष्ठगीत 1:12 - पवित्र बाइबल12 जब राजा आफ्नो कोठामा थिए, मेरो अत्तरको सुगन्ध फैलियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 महाराजा आफ्नो टेबिलमा बस्नुहुँदा, मेरो अत्तरले आफ्नो बास्ना फिँजायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मेरा राजा, आफ्नो पलङमा पस्रिरहेका थिए र मेरो अत्तरको सुवासना सर्वत्र फैलियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 महाराजा आफ्नो भोजका टेबुलमा बस्नुहुँदा, मेरो अत्तरको सुबास्ना फैलिन्छ। Viz kapitola |