श्रेष्ठगीत 1:11 - पवित्र बाइबल11 तिम्रो निम्ति हामी सुनको लुर्कन चाँदीले मोरेर बनाउँने छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 हामीले तिम्रो लागि चाँदीको जलप लाएका सुनका लुर्कन बनाउनेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 चाँदीले जडिएको सुनको सिक्री हामी तिम्रो निम्ति बनाउनेछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हामी तिम्रा लागि चाँदीका दाना जडिएका सुनका लुर्कनहरू बनाउनेछौँ। Viz kapitola |