Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 1:10 - पवित्र बाइबल

10 ती घोडाहरू तिनीहरूको मुख देखि गर्दनको वरीपरी सम्म, राम्ररी सजाइएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 कानमा लगाउने लुर्कनले तिम्रा गाला र सुनको सिक्रीले सजिएको तिम्रो घाँटी कति राम्रा छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तिम्रो केश तिम्रा गालामा झर्दा सुन्‍दर देखिन्‍छ र त्‍यो तिम्रा गला रत्‍नहारले सजिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिम्रा गाला कानका झुम्काले, र तिम्रो गला रत्न जडेको हारले सुन्दर देखिन्छन्।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 1:10

Následuj nás:

Reklamy


Reklamy