Online Bible

- Reklamy -




रूथको पुस्तक 4:9 - पवित्र बाइबल

9 तब बोअजले अगुवाहरू अनि समस्त मानिसहरूलाई भने, “तपाईंहरू आज साक्षी हुनुहुन्छ कि नाओमीबाट हरेक चीज म किनी रहेछु। जो एलीमेलेक, किल्योन अनि महलोनको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तब बोअजले ती धर्म-गुरुहरू र अरू सबै मानिसहरूलाई भने, “मैले आजको दिन एलीमेलेक अनि महलोन र किल्‍योनका जे-जति छन्‌ सो सबै नाओमीको हातबाट प्राप्‍त गरेको कुरामा तपाईंहरू साक्षी हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तब बोअजले त्‍यहाँ भएका बुढापाका र अरू मानिसहरूलाई भने, “तपाईंहरू सबै मेरा साक्षी हुनुहुन्‍छ, मैले आज नाओमीदेखि एलीमेलेक र उसका छोराहरू महलोन र किल्‍योनका जे-जति छन्, ती सबै किनेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यसपछि बोअजले प्रधानहरू र सबै मानिसहरूलाई घोषणा गरे, “आज तपाईंहरू सबै मेरा साक्षी हुनुहुन्छ। मैले किल्योन, महलोन र एलीमेलेकका सबै सम्पत्ति नाओमीबाट किनेको छु।

Viz kapitola kopírovat




रूथको पुस्तक 4:9

Následuj nás:

Reklamy


Reklamy