रूथको पुस्तक 4:5 - पवित्र बाइबल5 तब बोअजले भने, “यदि तिमीले त्यो भूमि नाओमी बाट किन्यौ भने, तिमीले त्यो मृत व्यक्तिकी पत्नी, मोआबी स्त्री रूथ पनि पाउने छौ। जब रूथको नानी हुन्छ त्यो नानीले त्यो भूमि पाउनेछ। त्यसरी त्यो मृत मानिसको नाम परिवारमा रहेनछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब बोअजले भने, “नाओमी र मोआबी रूथबाट त्यो जमिन लिएको दिन मरेका मानिसको पैतृक-सम्पत्तिसँग तिनको नाउँ कायम राख्नलाई ती मरेका मानिसकी पत्नी पनि तपाईंले प्राप्त गर्नुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 बोअजले भने, “ठीकै छ, तिमीले नाओमीबाट त्यो खेतबारी किन्छौ भने त्यो मोआबी स्त्री रूथलाई पनि विवाह गर्नुपर्नेछ। त्यस खेतबारी एलीमेलेककै परिवारसँग रहनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब बोअजले भने, “यो कुरा मनमा राख्नुहोस्; नाओमीबाट त्यो जमिन किनेको दिन मृतककी विधवा मोआबी रूथलाई पनि स्वीकार गर्नैपर्छ; ताकि त्यो सम्पत्ति ती मरिसकेका मानिसको सन्तानको नाममा रहोस्।” Viz kapitola |