Online Bible

- Reklamy -




रूथको पुस्तक 4:3 - पवित्र बाइबल

3 तब बोअजले त्यो नजिकको आफन्तलाई भने, “नाओमी मोआबको खेतहरूबाट फर्कि आएकी छिन्। उनले त्यो भूमि बिक्री गर्दै छिन् जो हाम्रो आफन्त एलीमेकको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तब बोअजले ती नजिकका नातेदारलाई भने, “हाम्रा दाजु एलीमेलेकको एक टुक्रा जमिनको विषयमा तपाईंलाई यादै होला। मोआबीहरूको देशबाट नाओमी फर्केर आएकी छिन्, र त्‍यो बेच्‍न तिनी चाहन्‍छिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 उनले आफ्‍ना नातेदारलाई भने, “अब नाओमी मोआबबाट फर्किआएकी छिन्। एलीमेलेकको खेतबारी उनी बेच्‍न चाहन्‍छिन्,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तब तिनले छुटाउनेवाला नातेदारलाई भने, “नाओमी, जो मोआबबाट फर्केर आएकी छिन्, र तिनले हाम्रा नातेदार एलीमेलेकको एक टुक्रा जमिन बेच्दैछिन्।

Viz kapitola kopírovat




रूथको पुस्तक 4:3

Následuj nás:

Reklamy


Reklamy