Online Bible

- Reklamy -




रूथको पुस्तक 4:2 - पवित्र बाइबल

2 तब बोअजले केही गवाहीहरू भेला गरे। बोअजले शहरका दशजना अगुवाहरूलाई भेला गरे। तिनले उनीहरूलाई भने, “यहाँ बस्नु होस्।” यसर्थ तिनीहरू बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तब बोअजले सहरका दश जना धर्म-गुरुहरूलाई रोकेर बस्‍ने बिन्‍ती गरे। अनि तिनीहरू त्‍यहाँ बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 बोअजले सहरका दश जना बुढापाका पुरुषहरूलाई बोलाएर त्‍यहाँ बस्‍न लगाए। सबै जना बसेपछि

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 बोअजले सहरका दश जना प्रधानहरूलाई लगेर भने, “यहाँ बस्‍नुहोस्,” अनि तिनीहरू त्यहाँ बसे।

Viz kapitola kopírovat




रूथको पुस्तक 4:2

Následuj nás:

Reklamy


Reklamy