रूथको पुस्तक 4:18 - पवित्र बाइबल18 पेरेसको पारिवारिक इतिहास यो होः पेरेस हेस्रोनका पिता थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 फारेसको वंशावली यही हो: फारेस हेस्रोनका पिता भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18-22 फारेसदेखि दाऊदसम्मको वंशावली यस्तो छ: फारेस, हेस्रोन, राम, अम्मीनादाब, नहशोन, सल्मोन, बोअज, ओबेद, यिशै र दाऊद। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 पेरेसको वंशावली यही नै हो: पेरेस हेस्रोनका पिता थिए, Viz kapitola |