Online Bible

- Reklamy -




रूथको पुस्तक 4:17 - पवित्र बाइबल

17 छिमेकीहरूले बालकको नाउँ राखि दिए। ती स्त्रीहरूले भने, “नाओमीको अब एउटा छोरा छ।” अनि तिनीहरूले उसलाई ओबेद नाउँदिए। ओबेद यिशैका पिता थिए। अनि यिशै राजा दाऊदका पिता थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तिनका छिमेकीहरूले भने, “नाओमीको एक जना छोरो भयो।” अनि उनीहरूले त्‍यसको नाउँ ओबेद राखे। तिनी नै यिशैका बुबा र दाऊदका बाजे थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 छिमेकीका स्‍त्रीहरूले छोराको नाम ओबेद राखिदिए। तिनीहरूले सबैलाई भन्‍थे, “नाओमीको छोरो जन्‍मेको छ।” ओबेद यिशैका बुबा र दाऊदका बाजे भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यहाँ बस्‍ने स्त्रीहरूले भने, “नाओमीको एउटा छोरा छ।” अनि तिनीहरूले त्यसको नाम ओबेद राखे। तिनी नै यिशैका पिता थिए। यिशैचाहिँ दावीदका पिता थिए।

Viz kapitola kopírovat




रूथको पुस्तक 4:17

Následuj nás:

Reklamy


Reklamy