रूथको पुस्तक 4:16 - पवित्र बाइबल16 नाओमीले बालकलाई बोकिन र आफ्नो अंगालोमा लिइन् अनि उसको हेरचाह गरिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 नाओमीले त्यस बालकलाई लिएर आफ्नो काखमा राखिन् र तिनी त्यसकी धाई पनि भइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 नाओमीले सानो बालकलाई काखमा लिइन् र त्यसको पालन-पोषण गरिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यसपछि नाओमीले बालकलाई लिएर काखमा राखिन् र त्यसको स्याहार-सुसार गरिन्। Viz kapitola |