रूथको पुस्तक 4:14 - पवित्र बाइबल14 शहरका स्त्रीहरूले नाओमीलाई भनेः “परमप्रभु हुनुहुन्छ जसले तिमीलाई यो नानी दिनुभयो वहाँ प्रति कृतज्ञ होऊ। ऊ इस्राएलमा प्रसिद्ध होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब स्त्रीहरूले नाओमीलाई भने, “परमप्रभु धन्यका हुनुहुन्छ। किनभने आज उहाँले तपाईंलाई एउटा नजिकको नातेदारविना छोड्नुभएन। यसको नाउँ इस्राएलमा प्रसिद्ध रहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 स्त्रीहरूले नाओमीलाई भने, “परमप्रभुको प्रशंसा गर! उहाँले तिमीलाई एउटा नाति दिनुभएको छ। नातिले तिमीलाई हेरविचार गर्नेछ। यो केटो इस्राएलमा नामी होस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 स्त्रीहरूले नाओमीलाई भने, “याहवेहको प्रशंसा होस्, जसले आज तपाईंलाई एउटा छुटाउने नातेदारविना छोड्नुभएन। इस्राएलभरि तिनी प्रसिद्ध होऊन्। Viz kapitola |