रूथको पुस्तक 4:12 - पवित्र बाइबल12 तामारले यहूदाका छोरा पेरेसलाई जन्म दिईन, अनि तिनको परिवार महान बन्यो। त्यही प्रकारले परमप्रभुले तिमीलाई रूथद्वारा धेरै-धेरै सन्तानहरू दिउन्। अनि तिम्रो परिवार उहाँको जस्तै महान बनोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अनि परमप्रभुले तपाईंलाई यस युवतीबाट दिने सन्तानको घराना तामारले यहूदाबाट जन्माएका छोरा फारेसको घरानाजस्तै होस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यो युवतीबाट तिमीलाई परमेश्वरले दिनुहुने सन्तानले तिम्रो परिवारलाई तामारका यहूदाबाट जन्मेको छोरो फारेसको परिवारजस्तै सुखी बनाओस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यहूदाबाट तामारले जन्माएकी पेरेसको घरानाजस्तै याहवेहले तपाईंलाई दिनुभएको यी जवान स्त्रीद्वारा तपाईंका सन्तान होऊन्।” Viz kapitola |