Online Bible

- Reklamy -




रूथको पुस्तक 4:1 - पवित्र बाइबल

1 बोअज त्यो स्थानमा गए जहाँ शहरद्वारको नजिक मानिसहरू भेला हुन्छन्। बोअजका नजिकको आफन्त पार नभएसम्म बोअज त्यहाँ बसे। बोअजले उनीहरूलाई भने, “यहाँ आऊ साथी! यहाँ बस।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अब बोअज सहरको मूल ढोकामा गएर बसेका थिए। अनि केही समयपछि तिनले कुरा गरेका ती नजिकका मोल तिरेर छुटकारा दिने नातेदार त्‍यहीँबाट भएर आए। बोअजले तिनको नाउँ काढ़ेर तिनलाई बोलाई भने, “यता आएर बस्‍नुहोस्‌।” तिनी आएर बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 बोअज गएर सहरको मूलढोकानिर सभा हुने ठाउँमा बसे। त्‍यहाँ एलीमेलेकका सबैभन्दा नजिकका ती नातेदार आए, जसको बारेमा बोअजले कुरा गरेका थिए। बोअजले उनलाई बोलाएर भने, “यहाँ आएर बस न,” उनी बोअजको छेउमा गएर बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यसैबीच बोअज सहरको मूलढोकामा गएर त्यहाँ बसे। तिनले भनेका मोल तिरेर छुटाउनेवाला नातेदार त्यहाँ आएपछि बोअजले भने, “मित्र, यहाँ आउनुहोस् र बस्‍नुहोस्।” यसकारण तिनी त्यहाँ आएर बसे।

Viz kapitola kopírovat




रूथको पुस्तक 4:1

Následuj nás:

Reklamy


Reklamy