रूथको पुस्तक 3:7 - पवित्र बाइबल7 खाई-पिई सकेपछि बोअज निक्कै सन्तुष्ट थिए। ऊ अन्नको थुप्रोको छेउमा सुत्न गए। तब रूथ चूपचापसित उनीकहाँ गइन् अनि तिनको खुट्टाबाट ओढ्ने उचालिन् र त्यहाँ ढल्किन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जब बोअजले खानपान गरिसके तब तिनको मन खुशी भयो, र अन्न थुपारेको एकातिर सुत्नलाई गए। तब रूथ चूपचापसित आइन्, र बोअजको खुट्टामा भएको ओढ्ने उठाएर ढल्किन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 खाइ-पिइ गरिसकेपछि बोअजको मन खुसी भयो। जौ थुपारिराखेको ठाउँमा गएर उनी सुते। रूथ बिस्तारै चाल नपाउने गरी आइन्, ओढ्ने उठाएर त्यसभित्र पसिन् र उनको खुट्टापट्टि सुतिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब बोअजले खानपिन गरिसकेपछि उनको मन खुशी भयो, तब अन्न थुपारेको पल्लो कुनामा सुत्न गए। रूथ चुपचापसित त्यहाँ गइन्; तिनका खुट्टाको ओढ्ने उठाएर त्यहीँ ढल्किन्। Viz kapitola |