Online Bible

- Reklamy -




रूथको पुस्तक 3:6 - पवित्र बाइबल

6 यसर्थ रूथ तल ढीकी कुट्ने ठाउँमा गइन्। रूथले आफ्नी सासूले तिनलाई गर्नु भनेका सबै कुरा गरिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तब तिनी तल खलामा गइन्, र तिनकी सासूले भनेझैँ गरिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 रूथ जौ कुटेको ठाउँमा गइन् र सासूले भनेअनुसार गरिन्,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण तिनी तल खलामा गइन्, र तिनले आफ्नी सासूले बताएअनुसार सबै कुरा गरिन्।

Viz kapitola kopírovat




रूथको पुस्तक 3:6

Následuj nás:

Reklamy


Reklamy