रूथको पुस्तक 3:3 - पवित्र बाइबल3 जाऊ नुहाइ-धुवाइ गर अनि राम्रो वस्त्र राम्ररी लगाऊ। अनि तल ढीकी कुट्ने ठाउँमा जाऊ। तर बोअजसित देखा नपर जबसम्म तिनले रातको भोजन गरि सक्तैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यसकारण स्नान गरेर तेल हाल र तिम्रा सबभन्दा राम्रा लुगा लगाई खलामा जाऊ, तर तिनले खानपान गरी नसकुञ्जेल तिमी ती मानिसकहाँ देखा नपर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिमी नुहाइ-धुवाइ गर, सुगन्धित तेल लगाई राम्रा लुगा लाऊ र उनले बाली कुटेको ठाउँमा जाऊ। तर उनले खाइ-पिइ गरी नसकुञ्जेल तिमी त्यहाँ छौ भनेर उनले थाहा नपाउन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसैले नुहाएर अत्तर लगाऊ, र तिम्रो सबैभन्दा असल लुगा लगाऊ। त्यसपछि तल खलामा जाऊ; तर उनले खानपिन गरी नसकुन्जेल तिमी त्यहाँ छौ भनी उनलाई थाहा नहोस्। Viz kapitola |