रूथको पुस्तक 3:17 - पवित्र बाइबल17 तिनले भनिन्, “बोअजले तपाईंलाई भेंट स्वरूप यो जौं पठाइदिए। तपाईंको निम्ति कोसेली नलिई मैले घर जानु हुँदैन भनी बोअजले भने।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तब ती मानिसले तिनीप्रति गरेका सबै कुरा रूथले बताइदिइन्। तिनले भनिन्, “उहाँले मलाई यो छ पाथी जौ दिनुभयो। उहाँले मलाई मेरी सासूकहाँ रित्तो हात जान दिनुभएन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 र भनिन् “उनले मलाई खालि हात आउन दिएनन् र यी सबै जौ दिएर पठाए।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अनि तिनले अझै भनिन्, “उहाँले मलाई यो छ पाथी जौ दिएर भन्नुभयो, ‘तिम्री सासूकहाँ खाली हात नजाऊ।’ ” Viz kapitola |