Online Bible

- Reklamy -




रूथको पुस्तक 3:14 - पवित्र बाइबल

14 यसर्थ बिहान नभएसम्म रूथ बोअजको खुट्टाको नजिकमा सुतिन्। मानिसहरूले एक अर्कालाई चिन्न नसक्ने झिसमिसेमानै तिनी उठिन्। बोअजले तिनलाई भने, “तिमी हिजो राती मकहाँ आयौ भन्ने कुरा हामी गुप्त राख्छौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तब रूथ तिनका खुट्टानेर बिहान नहोउञ्‍जेल ढल्‍किरहिन्, तर मानिस ठम्‍याउन नसक्‍ने उज्‍यालोमा नै तिनी उठिन्‌। अनि बोअजले भने, “खलामा एउटी स्‍त्री थिइन्‌ भनी कसैले थाहा नपाओस्‌ है।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यसरी रूथ त्‍यहीँ बोअजका खुट्टानिर सुतिन्। तर झिसमिसे उज्‍यालो हुनुभन्दा अघि कोही नदेखिने समयमा उनी उठेर गइन्, कारण उनी त्‍यहाँ आएकी कसैले थाहा पाएको बोअज चाहँदैनथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसकारण तिनी बिहानसम्म उनको खुट्टानेर ढल्किरहिन्। तर कसैलाई ठम्याउन सक्ने उज्यालो हुन अगि नै उठिन्। अनि बोअजले भने, “यहाँ खलामा एउटी स्त्री आएकी थिइन् भनी कसैले थाहा नपाओस्।”

Viz kapitola kopírovat




रूथको पुस्तक 3:14

Následuj nás:

Reklamy


Reklamy