रूथको पुस्तक 3:12 - पवित्र बाइबल12 अनि यो सत्य हो। म एक नजिकको आफन्त हुँ। तर एकजना मान्छे छ, जो तिमीसित म भन्दा नजिकको आफन्त हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 म तिम्रो नजिकको नातेदार हुँ, सत्य हो; तापनि मभन्दा पनि अझै नजिकको एक जना मोल तिरेर छुटकारा दिने नातेदार छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 साँचो हो, म नजिकको नातेदार हुँ, म तिम्रो लागि जिम्मेवार छु। तर मभन्दा अझ नजिकको अर्को एक जना नातेदार छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यद्यपि यो सत्य हो कि म छुटाउनेवाला नातेदार हुँ, तर मभन्दा पनि अझ नजिकको एक जना नातेदार छन्। Viz kapitola |