Online Bible

- Reklamy -




रूथको पुस्तक 3:11 - पवित्र बाइबल

11 अब, जवान स्त्री, भयभीत न बन। तिमीले सोधेका (भनेका) कुराहरू म गर्ने छु। हाम्रो शहरका सबै मानिस जान्दछन् कि तिमी एक अत्यन्त असल स्त्री हौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 अनि अब हे मेरी छोरी, ढुक्‍क भएर बस। तिमी जे चाहन्‍छ्यौ म गर्नेछु, किनभने तिमी चरित्रवान्‌ छौ भन्‍ने कुरा यस नगरका सबै मानिसलाई थाहा भइसकेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 रूथ, अब तिमीले फिक्री गर्नुपर्दैन। तिमीले भनेका सबै कुरा म गर्नेछु। सारा सहरले तिमी असल नारी छौ भनी जान्‍दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अब मेरी छोरी, नडराऊ। तिमीले इच्छा गरेका सबै कुरा म गर्नेछु। तिमी एउटी चरित्रवान् स्त्री हौ भन्‍ने कुरा सहरका मेरा सबै मित्रहरूले जान्दछन्।

Viz kapitola kopírovat




रूथको पुस्तक 3:11

Následuj nás:

Reklamy


Reklamy