Online Bible

- Reklamy -




रूथको पुस्तक 3:10 - पवित्र बाइबल

10 तब बोअजले भने, “परमप्रभुले तिमीलाई आशिर्वाद दिऊन्, जवान स्त्री। तिमीले मलाई खूबै दया देखायौ। तिम्रो दया मेरो निम्ति तिमीले नाओमीलाई शुरूमा देखाएको दया भन्दा महान् छ। तिमीले बिवाह गर्नका निम्ति धनी वा गरीब जवान मानिसलाई खोज्न सक्थ्यौ। तर तिमीले खोजिनौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तिनले भने, “हे मेरी छोरी, परमप्रभुले तिमीलाई आशिष्‌ देऊन्। तिमीले देखाएको यो आखिरी भक्ति पहिलाको भन्‍दा प्रगाढ़ छ। धनी कि गरीब कुनै जवान मानिसको पछि तिमी लागिनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 “तिमीलाई परमप्रभुले आशिष् देऊन्,” उनले भने, “तिमीले आफ्‍नी सासूलाई जे-जति गर्‍यौ, सोभन्दा बढ्ता यस कुरामा तिमीले परिवारप्रति माया र भक्ति देखाएकी छौ। तिमी धनी वा गरीब कुनै केटासँग जान सक्‍थ्‍यौ; तर तिमीले सो गरिनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 उनले जवाफ दिए, “मेरी छोरी, याहवेहले तिमीलाई आशिष् देऊन्। तिमीले पहिले देखाएको दयाभन्दा यो अझ बढी छ। तिमी जवान मानिसहरूका पछि लागिनौ, चाहे त्यो धनी होस् वा गरिब।

Viz kapitola kopírovat




रूथको पुस्तक 3:10

Následuj nás:

Reklamy


Reklamy