Online Bible

- Reklamy -




रूथको पुस्तक 3:1 - पवित्र बाइबल

1 तब नाओमी, रूथकी सासूले रूथलाई भनिन्, “मेरो छोरी, सम्भवत् म तिम्रो निम्ति एक असल पति अनि घर पाउन सकुँ। त्यो तिम्रो निम्ति असल हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 एक दिन रूथकी सासू नाओमीले तिनलाई भनिन्, “हे मेरी छोरी, तिम्रो आफ्‍नै घरबार र राम्रो बन्‍दोबस्‍त भएर बसेको मैले हेर्न नपाउनू?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 केही समयपछि नाओमीले रूथलाई भनिन्, “म तिम्रो घरबार गरिदिन तिम्रो निम्‍ति एउटा लोग्‍ने खोजिदिन चाहन्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 एक दिन रूथकी सासू नाओमीले तिनलाई भनिन्, “मेरी छोरी, मैले तिम्रो निम्ति एउटा घर खोज्नुपर्छ, जहाँ तिम्रो निम्ति सबै कुराको प्रबन्ध भएको होस्।

Viz kapitola kopírovat




रूथको पुस्तक 3:1

Následuj nás:

Reklamy


Reklamy