Online Bible

- Reklamy -




रूथको पुस्तक 2:9 - पवित्र बाइबल

9 कुन खेतमा तिनीहरू जान्छन् हेर अनि तिनीहरूलाई पछ्याऊ। तिमीलाई दिक्दारी नदिनु भनी मैले जवान मानिसहरूलाई चेतावनी दिएको छु। जब तिमीलाई तिर्खा लाग्छ, मेरा मानिसहरूले पानी पिउने घैलाबाट नै पिउनु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 मानिसहरूले फसल काटेका ठाउँमा हेर, र शिला-बाला बटुल्‍नेहरूका पछिपछि लाग। तिमीलाई नछुनू भनी मैले यी मानिसहरूलाई आज्ञा दिएको छु। तिमीलाई तिर्खा लाग्‍यो भने गएर मानिसहरूले भरिराखेका गाग्राहरूको पानी खाऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिनीहरूले काम गरिरहेका ठाउँमा बस र तिनीहरूका काम हेर। मेरा मानिसहरूलाई तिमीलाई नसताउन आज्ञा दिएको छु। अनि तिमीलाई तिर्खा लागे गएर मानिसहरूले भरिराखेका गाग्राको पानी पिऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मानिसहरूले कहाँ-कहाँ कटनी गर्दैछन्, सो हेर; अनि केटीहरूका पछि-पछि लाग। तिमीलाई नछुनू भनी मैले सेवकहरूलाई भनेको छु। तिमीलाई तिर्खा लागेमा तिनीहरूले भरिराखेका गाग्राहरूबाट पानी पिऊ।”

Viz kapitola kopírovat




रूथको पुस्तक 2:9

Následuj nás:

Reklamy


Reklamy