Online Bible

- Reklamy -




रूथको पुस्तक 2:7 - पवित्र बाइबल

7 ती आज बिहानै आईन अनि तिनले मलाई कर्मीहरूको पछिलागेर भूइँमा छाडिएका अन्नहरू जम्मा गर्न सक्छु भनी सोधीन् अनि त्यतिबेला देखि तिनीले काम गर्दै छिन्। ऊ परको घर उसको हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यसले मलाई कटनी गर्नेहरूका पछिपछि बिटाहरूका बीचमा शिला-बाला जम्‍मा गर्न पाऊँ भनेर बिन्‍ती गरी। त्‍यो आएर बिहान सबेरैदेखि अहिलेसम्‍म छोटो समयको विश्रामबाहेक काममा व्‍यस्‍त छे।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 उसले मलाई काम गर्नेहरूको पछि लागेर शिला-बाला टिप्‍न अनुमति मागी। उसले बिहान सबेरैदेखि काम गर्दै छे र अहिले भर्खरै विश्राम लिन छायाँमुनि बसेकी छे।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 उसले भनी, ‘दया गरी मलाई कटनी गर्नेहरूका पछि-पछि बिटाहरूका बीचमा शिला-बाला बटुल्न दिनुहोस्।’ उसले खेतमा आएर बिहानदेखि अहिलेसम्म नबिसाई काम गरिरहेकी छे; छहारीमुनि एकछिन मात्र आराम गरेकी छे।”

Viz kapitola kopírovat




रूथको पुस्तक 2:7

Následuj nás:

Reklamy


Reklamy