Online Bible

- Reklamy -




रूथको पुस्तक 2:6 - पवित्र बाइबल

6 ती नोकरले उत्तरदिए, “यी मोआबी स्त्री हुन जो मोआबको खेतहरूबाट नाओमीसित आएकी छिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 नोकरले जवाफ दियो, “भर्खरै मोआब देशबाट नाओमीसँग आएकी मोआबी ठिटी हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मुखियाले उत्तर दिए, “त्‍यो मोआबदेखि नाओमीसित आएकी विदेशी आइमाई हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यस नाइकेले जवाफ दिए, “त्यो एउटी मोआबी स्त्री हो, जो नाओमीसित मोआबबाट आएकी हो।

Viz kapitola kopírovat




रूथको पुस्तक 2:6

Následuj nás:

Reklamy


Reklamy