Online Bible

- Reklamy -




रूथको पुस्तक 2:5 - पवित्र बाइबल

5 तब बोअजले तिनका सेवक जो कामदारको नाईकेसँग कुरा गरे र सोधे, “त्यो कसकी छोरी हो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तब तिनले कटनी गर्नेहरूमाथि खटाइएको नोकरलाई सोधे, “यो युवती कसकी हो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 बोअजले काम गर्नेहरूका मुखियालाई सोधे, “त्‍यो युवती को हो?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 कटनी गर्नेहरूका नाइकेलाई बोअजले सोधे, “त्यो जवान स्त्री को हो?”

Viz kapitola kopírovat




रूथको पुस्तक 2:5

Následuj nás:

Reklamy


Reklamy