रूथको पुस्तक 2:21 - पवित्र बाइबल21 तब मोआबी रूथले भनिन्, “बोअजले मलाई फर्कि आउनु अनि काम गर्दै गर्नु पनि भनेकाछन्। फसल कटाई खतम नभएसम्म बोअजले मलाई उनका कामदारहरूसितै काम गर्नु भनेकाछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तब मोआबी रूथले भनिन्, “त्यसबाहेक उहाँले त मलाई सबै कटनी खतम नहोउञ्जेल उहाँका मानिसहरूसँगै लागिरहनू भनी भन्नुभयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 रूथले भनिन्, “त्यसमाथि उनले मलाई कटनी नसकुञ्जेलसम्म उनकै मानिसहरूसँग अन्न बटुल्ने काम गर्नू भनेका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब मोआबी रूथले भनिन्, “उनले मलाई यसो पनि भने, ‘कटनीको काम सबै पूरा नहुँदासम्म मेरा कामदारहरूसँग बस।’ ” Viz kapitola |