रूथको पुस्तक 2:17 - पवित्र बाइबल17 साँझ नपरेसम्म रूथले खेतमा काम गरि रहिन्। त्यसपछि तिनले भूसबाट अन्न अलग गरिन्। त्यहाँ लगभग एक एपा जति जौं थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसैले रूथ साँझसम्मै खेतमा शिला-बाला बटुल्दैरहिन्, अनि जब तिनले बटुलेका शिला-बाला माड़िन् तब पाँच पाथी जति भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यसरी रूथले बेलुकासम्म खेतबारीमा शिला-बाला बटुलिन् ती बटुलेका बाली कुटेपछि १० किलोग्राम जति अन्न तयार भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसैले रूथले बेलुकीसम्म शिला-बाला बटुलिन्। तिनले बटुलेका जौका बाला माँड्दा प्राय: एक एपा भयो। Viz kapitola |