Online Bible

- Reklamy -




रूथको पुस्तक 2:15 - पवित्र बाइबल

15 तब रूथ उठिन् अनि काममा फर्कि गइन्। तब बोअजले आफ्ना सेवकहरूलाई भने, “रूथलाई अन्नका बिटा वरिपरि पनि अन्न सँग्रह गर्न देऊ। उसलाई नरोक्नु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 अनि जब तिनी शिला-बाला बटुल्‍नलाई उठिन्‌ तब बोअजले आफ्‍ना मानिसहरूलाई यसो भनेर आज्ञा दिए, “त्‍यसलाई बिटाहरूका बीच-बीचमा पनि शिला-बाला बटुल्‍न देओ। त्‍यसलाई नहप्‍काओ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15-16 त्‍यसपछि उनी उठेर अन्‍न बटुल्‍न गइन्। तब बोअजले आफ्‍ना काम गर्नेहरूलाई यस्‍तो आज्ञा दिए, “बाली काटेर राखेका बिटाहरूका बीचमा पनि उसलाई शिला-बाला बटुल्‍न देओ, उसलाई रोक-टोक नगर, त्‍यसबाहेक बाँधेका बिटाहरूबाट पनि केही बाली उसलाई छोडिदेओ र ती उसलाई बटुल्‍न देओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जब तिनी शिला बटुल्नलाई उठिन्, तब बोअजले आफ्ना मानिसहरूलाई हुकुम दिए, “यदि उसले बिटाहरूका बीचमा पसेर शिला-बाला बटुली भने पनि उसलाई नरोक।

Viz kapitola kopírovat




रूथको पुस्तक 2:15

Následuj nás:

Reklamy


Reklamy