रूथको पुस्तक 2:13 - पवित्र बाइबल13 तब रूथले भनिन्, “महाशय, तपाईं मेरो निम्ति अत्यन्त दयावन्त हुनु भयो। म केवल एक सेविका हुँ। म तपाईंका यी स्त्री कामदार जतिको पनि छुईनँ। तर तपाईंले मलाई दयापूर्ण वचन भनेर मलाई सान्त्वना दिनुभयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनले भनिन्, “म हजूरकी कमारी नभए तापनि हजूरले साँच्ची नै मलाई शान्ति दिनुभएको छ र दयाको कुरा गर्नुभएको छ। हजूरको निगाह पाइरहूँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 रूथले उत्तर दिइन्, “तपाईं ममाथि अति दयालु हुनुहुन्छ, म तपाईंकी एउटी कमारी बन्न लाएककी छैनँ, तापनि मसँग दुई वचन बोलेर मलाई आनन्दित तुल्याउनुभयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनले भनिन्, “मैले हजुरको नजरमा कृपादृष्टि पाइरहूँ। यद्यपि तपाईंका सेविकाहरू जत्तिको पनि मेरो स्तर छैन; तथापि तपाईंले मसँग नम्रतासाथ बोल्नुभएर मलाई सान्त्वना दिनुभएको छ।” Viz kapitola |