Online Bible

- Reklamy -




रूथको पुस्तक 2:10 - पवित्र बाइबल

10 तब रूथले भूइँ तिर निहुरिएर शिर झुकाइन्। तिनले बोअजलाई भनिन्, “मलाई आश्चर्यलाग्यो तपाईंले मलाई ध्यानदिनु भयो। म एक नौली महिला हुँ। तर तपाईंले मलाई खूबै दया गर्नु भयो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तब रूथ तिनको सामुन्‍ने झुकिन्, र तिनलाई दण्‍डवत्‌ गरेर भनिन्, “म विदेशी हुँ भनी जानेर पनि हजूरले किन यति कृपा गर्नुहुन्‍छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 रूथले भूइँ छोइञ्‍जेल झुकेर ढोगेर बोअजलाई भनिन्, “किन मेरो लागि तपाईं यति सोच्‍नुहुन्‍छ? म विदेशीसँग किन यति दयालु हुनुहुन्‍छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब तिनले आफ्नो मुहार भुइँतिर झुकाएर दण्डवत् गरिन् र तिनले भनिन्, “म एउटी परदेशी भनी जानेर पनि किन तपाईंले मलाई यस्तो कृपादृष्‍टि गर्नुभयो?”

Viz kapitola kopírovat




रूथको पुस्तक 2:10

Následuj nás:

Reklamy


Reklamy