Online Bible

- Reklamy -




रूथको पुस्तक 1:9 - पवित्र बाइबल

9 म प्रार्थना गर्छु कि उहाँले तिमीहरूलाई एक-एक पति अनि राम्रो घर प्राप्त गर्नमा सहायता गर्नुहुनेछ।” नाओमीले आफ्ना बुहारीहरूलाई म्वाँई खाईन अनि ती सबै रून थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अनि उहाँले तिमीहरू दुवैलाई तिमीहरूका आ-आफ्‍ना भविष्‍यका पतिका घरमा सुरक्षित राखून्‌।” तब तिनले उनीहरूलाई चुम्‍बन गरिन्, र तिनीहरू डाँको छोड़ी-छोड़ीकन रोए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 परमप्रभुले फेरि तिमीहरूलाई लोग्‍ने र घरबार देऊन्।” तब तिनले ती दुईलाई बिदा गर्दै म्‍वाइँ खाइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 याहवेहले तिमीहरूलाई तिमीहरूका भविष्यमा हुने आ-आफ्ना पतिहरूका घरमा सुरक्षा देऊन्।” अनि तिनले उनीहरूलाई म्वाइँ खाइन्, र तिनीहरू डाँको छोडेर रोए।

Viz kapitola kopírovat




रूथको पुस्तक 1:9

Následuj nás:

Reklamy


Reklamy