रूथको पुस्तक 1:7 - पवित्र बाइबल7 तिनीहरूले आफूहरू बसिरहेको स्थान त्याग गरे अनि यहूदा देशमा फर्कन थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तब आफ्ना दुई बुहारीहरूलाई साथमा लिएर आफू बसेको ठाउँ तिनले छोड़िन्, र आफ्नो घर यहूदाको बाटो लागिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यहूदामा फर्कन तिनीहरू एकसाथ बाटो लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनी जहाँ बसिरहेकी थिइन्, त्यस ठाउँलाई छोडिन्, र आफ्ना बुहारीसहित यहूदाको देशमा फर्कन बाटो लागिन्। Viz kapitola |