रूथको पुस्तक 1:5 - पवित्र बाइबल5 अनि महलोन र किल्योनको पनि मृत्यु भयो। यसर्थ आफ्ना पति अनि दुइ छोराहरू बिना नाओमी एक्ली भइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 दुवै महलोन र किल्योन पनि मरे। यसरी ती स्त्री आफ्ना दुई छोराहरू र आफ्ना पतिबाट पनि बिछोड़ भइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 महलोन र किल्योन दुवै मरे। अब नाओमी लोग्ने र छोराहरूबिना एक्लै भइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि दुवै छोरा महलोन र किल्योनको पनि मृत्यु भयो। यसरी नाओमी दुई छोरा र पतिविना एकलै भइन्। Viz kapitola |