Online Bible

- Reklamy -




रूथको पुस्तक 1:4 - पवित्र बाइबल

4 तिनका छोराहरूले मोआब देशकी स्त्रीहरूसँग बिवाह गरे। एउटाको पत्नीको नाउँ ओर्पा अनि अर्कोकी पत्नीको नाउँ रूथ थियो। तिनीहरू मोआबमा लग-भग दश बर्ष बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यी छोराहरूले मोआबी स्‍त्रीहरू विवाह गरे। एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो। तिनीहरू त्‍यहाँ प्राय: दश वर्ष बसेपछि

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 ती दुई भाइहरूले ओर्पा र रूथ नामका मोआबी केटीहरूसित विवाह गरे। त्‍यसको प्राय: दश वर्षपछि

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 पछि नाओमीका छोराहरूले मोआबी स्त्रीहरूलाई विवाह गरे। एउटीको नाम ओर्पा र अर्कीको नाम रूथ थियो। तिनीहरू त्यहाँ लगभग दश वर्ष बसे।

Viz kapitola kopírovat




रूथको पुस्तक 1:4

Následuj nás:

Reklamy


Reklamy