रूथको पुस्तक 1:3 - पवित्र बाइबल3 पछि, नाओमीको पति एलीमेलेकको मृत्यु भयो। यसर्थ नाओमी अनि तिनका दुइ छोराहरू मात्र रहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 नाओमीका पति एलीमेलेक मरे, र तिनी आफ्ना दुई छोराहरूसँग छोड़िइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 एलीमेलेक मरे र नाओमी एक्लै दुई भाइ छोराहरू लिएर बस्न लागिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 केही समयपछि नाओमीका पति एलीमेलेकको मृत्यु भयो। तब तिनी र तिनका दुई छोरा मात्र बाँकी भए। Viz kapitola |