रूथको पुस्तक 1:22 - पवित्र बाइबल22 यसरी नाओमी अनि तिनकी बुहारी, रूथ (मोआबी स्त्री) मोआबका खेतहरूबाट फर्किए ती दुइ स्त्रीहरू जौं को बाली कट्ने समयमा बेतेलममा आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यसरी नाओमीकी बुहारी मोआबी रूथ तिनीसँग मोआब देशबाट आइन्। तिनीहरू बेथलेहेममा आइपुग्दा जौको कटनी हुँदैथियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यसरी नाओमी आफ्नी मोआबी बुहारी रूथसँग मोआबबाट फर्केर आइन्। तिनीहरू बेथलेहेममा आइपुग्दा जौको कटनी भर्खर सुरु हुँदैथियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसरी नाओमी आफ्नी मोआबी बुहारी रूथसित मोआब देशबाट फर्किन्। तिनीहरू बेथलेहेममा आइपुग्दा जौको कटनी सुरु हुँदैथियो। Viz kapitola |