रूथको पुस्तक 1:20 - पवित्र बाइबल20 तर नाओमीले मानिसहरूलाई भनिन्, “मलाई ‘नाओमी’ भनि नबोलाऊ, मलाई ‘मारा’ भनि बोलाऊ। यो नाउँ प्रयोग गर किनभने सर्वशक्तिमान परमेश्वरले मेरो जीवनलाई उदास तुल्याइदिनु भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनले भनिन्, “मलाई नाओमी नभन। मलाई मारा भन, किनभने सर्वशक्तिमान्ले मेरो जीवन तीतो बनाइदिनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिनले जवाफ दिइन्, “मलाई नाओमी नभन तर मारा भन, कारण सर्वशक्तिमान् परमेश्वरले मेरो जीवन विरक्त लाग्दो पार्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “मलाई नाओमी नभन,” तिनले उनीहरूलाई भनिन्। “बरु मलाई मारा भन, किनकि सर्वशक्तिमान्ले मेरो जीवन साह्रै तितो बनाइदिनुभएको छ। Viz kapitola |