रूथको पुस्तक 1:19 - पवित्र बाइबल19 नाओमी र रूथ बेतलेहेम शहर आई नपुगेसम्म यात्रा गरे। जब ती दुइ स्त्रीहरूले बेतलेहेममा प्रवेश गरे सबै मानिसहरू अत्यन्त उत्साहित भए। तिनीहरूले भने, “के यो नाओमी हो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अनि ती दुवै जना हिँड़े, र बेथलेहेममा आइपुगे। जब तिनीहरू बेथलेहेममा आइपुगे तब जम्मै सहरमा हलचल मच्चियो। आइमाईहरूले भन्न लागे, “के यिनी नाओमी नै हुन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 ती दुई हिँडे र बेथलेहेम आइपुगे। तिनीहरू आइपुग्दा सारा सहरमा हलचल मच्चियो अनि त्यहाँका स्त्रीहरूले सोध्न लागे, “के साँच्चै यो नाओमी हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यसकारण तिनीहरू बेथलेहेम नपुगुन्जेल यात्रा गरिरहे। जब तिनीहरू बेथलेहेममा आइपुगे, तब सारा सहरमा हलचल मच्चियो, तब त्यहाँका स्त्रीहरूले आश्चर्य मानेर भन्न लागे, “के यिनी नाओमी होइन र?” Viz kapitola |