रूथको पुस्तक 1:17 - पवित्र बाइबल17 तपाईंको जहाँ मृत्यु हुन्छ म त्यहीं मर्नेछु। अनि म त्यहीं गाडिनेछु। यदि मैले यो प्रतिज्ञा पालन गरिनँ भने म परमप्रभुसित दण्डको याचना गर्छु, केवल मृत्युले मात्र हामीलाई छुट्याउने छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तपाईं जहाँ मर्नुहुन्छ म पनि त्यहीँ मर्नेछु, र त्यहीँ नै गाड़िनेछु। मृत्युबाहेक अरू कुनै कुराले तपाईं र मलाई अलग गरेमा परमप्रभुले मसँग पनि अति कड़ा व्यवहार गरून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तपाईं जहाँ मर्नुहुनेछ, म त्यहीँ मर्नेछु र त्यहीँ नै गाडिनेछु। मृत्युबाहेक अरू कुनै कुराले मलाई तपाईंबाट अलग पार्नेछैन, त्यसो भयो भने परमेश्वरको महासराप ममाथि परोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तपाईं जहाँ मर्नुहुन्छ, म पनि त्यहीँ मर्नेछु र म त्यहीँ गाडिनेछु। मृत्युले बाहेक अरू कुनै कुराले तपाईंबाट मलाई अलग गरेमा याहवेहले मसित अति कठोर व्यवहार गरून्।” Viz kapitola |