रूथको पुस्तक 1:15 - पवित्र बाइबल15 नाओमीले भनिन्, “हेर तिम्री जेठानी आफ्ना मानिसहरू अनि आफ्ना परमेश्वर कहाँ फर्केर गइन्। यसर्थ तिमीले पनि त्यसै गर्नुपर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब नाओमीले भनिन्, “हेर त, तिम्री बहिनी त आफ्ना मानिसहरू र आफ्ना देवताहरूकहाँ फर्केर गई। तिमी ऊसितै फर्केर जाऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 नाओमीले रूथलाई भनिन्, “हेर, तिम्री दिदी आफ्ना कुल-कुटुम्ब र देवी-देवताकहाँ फर्केर गई, तिमी पनि त्यसै गर।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “हेर,” नाओमीले भनिन्, “तिम्री बहिनी आफ्ना मानिसहरू र देवताहरूकहाँ फर्केर गई। तिमी पनि ऊसँगै फर्क।” Viz kapitola |