रूथको पुस्तक 1:14 - पवित्र बाइबल14 यसर्थ ती स्त्रीहरू फेरि एकदमै रोए। तब ओर्पाले नाओमीलाई म्वाँई खाईन् अनि गइन्। तर रूथले तिनलाई अंगालो हालिन र छोडिनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब तिनीहरू फेरि डाँको छोड़ी-छोड़ीकन रोए। त्यसपछि ओर्पाले आफ्नी सासूलाई चुम्बन गरेर आफ्ना मानिसकहाँ फर्केर गइन्, तर रूथचाहिँ तिनीसितै टाँसिरहिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिनीहरू फेरि रुन लागे। त्यसपछि ओर्पाले सासूलाई म्वाइँ खाई र आफ्नो घर फर्की। तर रूथले तिनलाई छोडिनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसमा तिनीहरू फेरि डाँको छोडेर रोए। तब ओर्पाले सासूलाई बिदाइको चुम्बन गरिन्; तर रूथले भने नाओमीलाई छोडिनन्। Viz kapitola |