रूथको पुस्तक 1:12 - पवित्र बाइबल12 घर फर्कीजाऊ। नयाँ पतिसित विवाह गर्नका निम्ति म बृद्धा भइसकेकी छु। यदि म फेरि बिवाह गर्न सक्ने भए ता पनि म तिमीहरूलाई सहायता गर्न सक्तिनँ। यदि म आज राती गर्भवती भएर दुइ छोराहरू जन्माएँ भने पनि त्यसले केही सहयोग पुर्याउन सक्तैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 फर्क, मेरा छोरी हो, जाऊ। किनकि फेरि विवाह गर्नलाई म बूढ़ी भइसकेकी छु। नानी पाउन अझै आशा भए, र मैले आज राती नै विवाह गरेर छोराहरू पाएँ भने पनि Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 घर फर्क। म बुढी भइसकेकी छु, म फेरि विवाह गर्न सक्दिनँ। त्यस्तो केही आशा हुँदो हो र आज राती नै विवाह गरेर छोरा जन्माउन सकें भने पनि तिनीहरू बढेर ठूला नहोउन्जेलसम्म Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 मेरा छोरीहरू हो, घर फर्क। अर्को पति पाउनलाई म धेरै बूढी भइसकेकी छु। यद्यपि अझै आशा छ भनी मैले सोचेँ र आज राति नै पति पाएँ, र छोराहरू जन्माएँ भने तापनि Viz kapitola |