Online Bible

- Reklamy -




रूथको पुस्तक 1:11 - पवित्र बाइबल

11 तर नाओमीले भनिन्, “होइन! छोरीहरू, तिमीहरू आफ्नै घरमा जाऊ। मसित किन जान्छौ? म तिमीहरूलाई सहायता गर्न सक्तिनँ। मसित तिमीहरूका पति बन्ने छोराहरू छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तर नाओमीले भनिन्, “हे मेरा छोरी हो, फर्क, तिमीहरू किन मसँग आउने? के तिमीहरूका पति हुनलाई म अझै छोराहरू जन्‍माउन सक्‍छु र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 नाओमीले भनिन्, “होइन, छोरीहरू हो, तिमीहरू माइत फर्कनुपर्छ। तिमीहरू के भनेर मसँग आउन चाहन्‍छौ? तिमीहरूका लोग्‍ने बन्‍नलाई म अरू छोरा जन्‍माउन सक्‍नेछैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर नाओमीले भनिन्, “मेरा छोरीहरू हो, घर फर्क। तिमीहरू मसँग किन आउँछौ? तिमीहरूका पतिहरूका लागि के म अझै छोराहरू जन्माउन सक्छु र?

Viz kapitola kopírovat




रूथको पुस्तक 1:11

Následuj nás:

Reklamy


Reklamy